नमस्ते साथी हरु ,
आज तपाईंहरुका लागी सफ्टवेयर इंस्टाल गर्नका लागी सबै भन्दा सजिलो, fast र safe तरीका ल्याएको छू त्यो हो NINITE :
मैले अाफैले सफ्टवेयर अपडेट गर्नु परेमा यसैकाे प्रयाेग गर्छू । निनिट काे हाेमपेज मा गएर अाफुलाइ चाहिएकाे सफ्टवेयर मा टिक लगाएर Pick the apps you want मा दिएकाे लिस्ट मा चिन्ह लगाएर GET YOUR NINITE मा क्लिक गर्नुहाेस ।

के हो NINITE:?
सफ्टवेयर डाउनलाेड गरि इन्सटल गर्न NINITE प्रयाेेग गर्नुहाेस ।
हामीलाई ल्यापटप वा डेस्कटपमा बिभिन्न कामका लागी थरी-थरीका सफ्टवेयर चाहि राखेको हुन्छ तर इन्टरनेटबाट सफ्टवेयर डाउनलोड गरेर राख्दा, धेरै पटक सुरक्षित नहुन सक्छ । अनावश्यक अन्य टूल हरु र न चाहिदा टूलबारहरू जबरजस्ती इंस्टाल हुन्छन,
दाेस्राे कहिले नेक्स्ट नेक्स्ट ओके, यस, नो आदि को झंझट हुन्छ. सफ्टवेयर पुरानो वर्जन पर्यो भने नया वर्जन खोज्नुपर्ने अर्को समस्या . यी सबै झंझंट बाट मुक्ति दिन्छ NINITE ले .