15 January, 2014

जुनसुकै वेवपेजलाई पीडिएफ वा इमेजको रुपमा सेव गर्नुहोस ।




कहिलेकाहि  इन्टरनेटमा सर्फिग गरी रहेका बेला हामीलाई  कति पटक मनपरेको
सामग्रीलाई सुरक्षित गर्न मन लाग्छ तर समस्या आउछ कसरीगर्ने । प्रिन्ट स्क्रीन  ले त्यति काम लाग्दैन । एउटा सीमित पार्ट लाई मात्र सेव गरिन्छ । अर्को कुरा त्यो चित्रको रुपमा हुन्छ । त्यसलाई अन्य उपयोग कालागि कपि गर्न काम नलाग्ने । यस्तै बेलामा काम लाग्ने एउटा उपाय ल्याएको छु ।

यो एउटा बेबसाइट हो जसले कुनै पनि बेबपेजलाई पीडिएफ फर्मेटमा कनवर्ट गरी दिन्छ । तलको चित्र हेर्नुहोस । तपाईलाई चाहिएको बेबसाइटको एडे«URL लेखेको ठांउमा राखी दिनुहोस । तपाईको डकुमेन्टलाई Portrait अथवा Landscape कुन फर्मेट मा सेव गर्ने हो  र पेजको आकार लेटर, लिगल, एफोर कुन राख्ने हो त्यो पनि छनोट गर्न पाइन्छ । यीसबै छनोट गरी कन्वर्ट मा क्लिक गर्नु पर्छ . 

अर्को रमाइलो कुरा के छ भने हामीलाई मन परेको बेवपेजलाइ बैक ग्राउन्ड र चित्र बाहेक अरु केही न लिएर टेक्स्ट मात्रै पनि राख्नेहो भने त्यो पनि सकिन्छ । यसमा  इमेजका लागि रेजुल्युशनको पनि बिकल्प दिएको छ ।

कुनै पनि बेवपेजलाई पीडीएफ फर्मेटमा डाउनलोड गर्न का लागि
 

मा गएर त्यसमा आफुले खोजेको बेबसाइटको ठेगाना राखी दिनुहोस । सबै अप्शनहरु रोजेर कन्वर्ट भन्ने बटनमा क्लिक गर्नु होस । एक छिन पछि पीडिएफ मा डाउनलोड गर्न का लागी बिकल्प आउछ । त्यसमा क्लिक गरेर डाउनलोड गरी सेब गर्नु होस ।
 
यसै गरी यदि तपाईं लाई इमेज मात्र चाहिएको छ भने 

बेबपेजमा भएको इमेज मात्र चाहिन्छ भने त्यसका लागी तलको एडे«स मा जानुपर्छ 
र त्यहा पनि आफुलाई चाहिएको इमेज भएको बेवसाइडको एडे«स भरी इमेज 
डाउनलोड गरी कम्प्युटर मा सेब गर्नुहोस ।



 






यस बाहेक यसमा एडअन को सुबिधा दिएको छ . गूगल क्रोम प्रयोग गर्ने हरुलाई र 

मोजिला फायरफक्स प्रयोग गर्ने हरुलाई बेग्ला बेग्लै दिएको छ . यदि तपाईं पटक 

पटक वेब साईट मा जान चाहनु हुन्न भने यसलाई आफ्नो ब्राउजरमा एड गरी

प्रयोग गर्नुहोस .
------------------------------


अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 



 


No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...