14 February, 2014

वेलेंटाइन डे गिफ्ट - C Cleaner को बिजिनेस वर्जन डाउनलोड गर्नुहोस !


साथीहरु नमस्ते ,
कम्प्युटर किन्दा त नयां मोडेलको हाई फाई नै किनेको  तर दुई तीन महिना मै एकदमै स्लो भएर हयांग हुन थाल्छ र केही समय पछि काम नै गर्न सकिन्न ।यस्तै कहिले काहि कम्प्युटर खुल्न मा नै धेरै समय लाग्ने, कहिले कुनै प्रोग्राम खोल्न खोज्दा चाडै न खुल्ने आदि समस्याले दुख दि रहेको हुन्छ ।  यो हामी सबैले अनुभव गरेको कुरा हो । कम्प्युटर हयांग र स्लो हुने धेरै कारण हुन्छन । मुख्य कारण हामी ले काम गर्दा बन्ने टेम्परेरी फाइल, अनावश्यक र बिग्रेका रजिस्ट्री फाइल र मेमोरी मा डम्प भएका अनेकौ. प्रकार का सर्टकट र स्टार्टअप मा अनावश्यक प्रोग्राम हरु जो जबरजस्ती आएर बसेका हुन्छन ।
घर जति राम्रो भए पनि बढार्ने कुचो छैन भने चाडै नै फोहोरो भई हाल्छ  भने झै  तपाई को कम्प्युटर जति सुकै फास्ट भएता पनि क्लीनअप टुल छैन भने अधुरो नै मानिन्छ ।
धेरै जसो मानिस ले आफ्नो सिस्टम को स्पीड लाई फास्ट बनाउन  C Cleaner को प्रयोग गरेको पाइन्छ तर त्यो फ्री वर्जन वा नर्मल बर्जन नै प्रयोग गर्नु हुन्छ । यसले सिस्टम लाई फास्ट गराउन भन्दा झन स्लो गराई दिन्छ । मैले पनि आफ्नो सिस्टम को स्पीड लाई कन्टौल गर्न  C Cleaner  नै प्रयोग गर्छु तर नर्मल वर्जन होइन बिजनेस वर्जन र यसले नर्मल बर्जन भन्दा धेरै राम्रो सित काम गरेको पाएको छु । आज तपाईहरुका लागि पनि त्यही बिजनेस बर्जन का साथै प्रोफेशन बर्जन पनि ल्याएको छु । यसलाई प्रयोग गरेर  आफ्नो सिस्टम स्पीड लाई तेज र फास्ट बनाई कम्पुटर को पुरा आनंद लिनुहोस ।

जिप फाईलडाउनलोड गरी  How to install and register  पढ़ी तेसै अनुसार गर्नु होला .

यो सफटवेयर डाउनलोड गर्न यहां क्लीक गर्नुहोस ।   

 --------------------------------------

अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 



No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...